फिल्म ‘परान’ ले दुई सातामा ७ करोड ५० लाख माथिको ग्रस व्यापार गर्न सफल भएको छ । आफ्नो प्रदर्शनको तेस्रो सातामा फिल्मले प्राप्त शो संख्यासमेत राम्रो हाइप बनेको छ। फिल्मले आज (शुक्रबार) मात्र देशभर २ सय १० वटा शो प्राप्त गरेको छ। फिल्म हेर्न आउने दर्शकको फुटफलका कारण हलहरूले यो संख्यामा फिल्मलाई शो उपलब्ध गराएका […]
‘परान’ को कमाइ सात करोड, शो संख्या थप बढ्दै


