आर्टमान्डूको ‘ऊनको स्वीटर’ नोभेम्बर २१ देखि भारतमा रिलिज हुने

The Cinema TimesThe Cinema TimesSourceNov 14, 20251 min read
आर्टमान्डूको ‘ऊनको स्वीटर’ नोभेम्बर २१ देखि भारतमा रिलिज हुने
द सिनेमा टाइम्स, काठमाडौं । नेपाली बक्स अफिसमा उल्लेखनीय सफलता पाएको सिनेमा ‘ऊनको स्वीटर’ भारतमा रिलिज हुने भएको छ । आर्टमान्डूको ब्यानरमा निर्माण भएको यो सिनेमालाई भारतमा एसली प्रोडक्सनले रिलिज गर्ने जानकारी दिइएको हो । यो सिनेमा आगामी शुक्रबार अर्थात् नोभेम्बर २१ देखि दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसाम र दिल्लीसहितका प्रमुख स्थानका सिनेमा हलमा […]