काठमाडौँ- फिल्म ‘परान’ले प्रदर्शनको दोस्रो सातासम्म सात करोड पाँच लाख ग्रस कलेक्सन गरेको छ। फिल्मका निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ एक पोस्टर सेयर गर्दै दुइ सातामा साढे सात करोड कमाएकाे दाबी गरेका हुन्। गत कात्तिक १४ देखि प्रदर्शन फिल्मलाई पछिल्लो समय दर्शकले अत्याधिक रुचाएका छन्। आजदेखि फिल्म प्रदर्शनकाे तेस्राे सातामा प्रवेश गरेकाे छ। फिल्ममा सन्तान विदेसिएपछि […]
‘परान’ ले साढे ७ करोड कमाएको निर्माण टिमकाे दाबी


