आज देशभर फिल्म हल बन्द हुने

Himal KhabarHimal KhabarSourceFeb 5, 20241 min read
आज देशभर फिल्म हल बन्द हुने
काठमाडौँ- देशभरका फिल्म हल सोमबार (आज) बन्द हुने भएका छन्। चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन्। केही दिनअघि नेपाल चलचित्र संघले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका फिल्म हल बन्द गर्ने निर्णय गरेको थियो। यो निर्णयको समर्थन गर्दै क्यूएफएक्स मल्टिप्लेक्सले पनि हल […]