काठमाडौँ- अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘धागो’ आज बिहानदेखि प्रदर्शन भइरहेको छ। फिल्म नेपाल र भारतका सिनेमा घरहरूमा एकसाथ प्रदर्शन भएको निर्माण टिमले जनाएको छ। टिमका अनुसार भारतका पहाडी क्षेत्र, सिलीगुडी, दार्जीलिङ, गान्तोक, कालिम्पोङ, कुरसाङ, डुवर्स जस्ता नेपाली भाषी दर्शक धेरै बसोबास गर्ने क्षेत्रमा प्रदर्शन गरिएको हो। यस्तै, नेपालमा क्युएफएक्स सिनेमा, वन सिनेमाज, […]
सुरक्षा पन्त अभिनीत ‘धागो’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन


