‘मिरमिरे’को दुईवटा पोष्टर सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceNov 13, 20251 min read
‘मिरमिरे’को दुईवटा पोष्टर सार्वजनिक
काठमाडौं । आगामी माघ १ गतेदेखि प्रदशनमा आउन लागेको चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गरिएको छ । दयाहाङ राई र एक बालकलाकार तथा प्रकाश सपुत र सिर्जना निङ्लेखु पोष्टरमा फिचर्ड हुनुहुन्छ । पहिलो पोष्टरमा दयाहाङ राई र शाइसा गौचन हुनुहुन्छ । मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा