मुटुबाट प्राणसम्म पुगेर हलचल मच्चाउने ‘परान’

KalakarmiKalakarmiSourceNov 13, 20251 min read
मुटुबाट प्राणसम्म पुगेर हलचल मच्चाउने ‘परान’
काठमाडौं– यही कार्तिक १४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘परान’ अहिले दर्शकमाझमा लोकप्रिय बन्दै गएको छ । प्रायः सबै सिनेमा हलका सबै शोहरु भरिभराइ अथवा फिल्मी भाषामा हाउसफूल भैरहेका छन् । तिहारअघि प्रदर्शन भएको ‘जेरी अन टप’ ले यो वर्षकै सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्मको रुपमा आफूलाई उभ्याउँदा ‘परान’ ले त्यसलाई पनि उछिन्ने संकेत देखाइसकेको छ । प्रदर्शनको अघिल्लो दुई–तीन दिन बेमौसमी झरीका कारण दर्शकको खासै साथ नपाएको यो फिल्मले कार्तिक १८ गते मंगलवारदेखि दर्शकको ध्यान सिनेमा हलतर्फ आकर्षित गर्न सफल भयो । यो क्रम आज कार्तिक २७ गते अर्थात ...