‘मिरमिरे’ पोस्टरमा दया, प्रकाश, सृजना र शाइसा

Ramailo ChaRamailo ChaSourceNov 13, 20251 min read
‘मिरमिरे’ पोस्टरमा दया, प्रकाश, सृजना र शाइसा
यम शेर्पा निर्देशित फिल्म ‘मिरमिरे’को दुई वटा पोस्टरहरु सार्वजनिक भएका छन् । पोस्टरमा दयाहाङ राई र एक बाल कलाकार तथा प्रकाश सपूत र सिर्जना निङ्लेखु पोस्टरमा फिचर्ड छन् । पहिलो पोस्टरमा दयाहाङ राई र शाइसा गौचन छन्। मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा दयाहाङ र शाइसा छन् । उनीहरू बाउ र छोरीजस्तो रहेको देखिन्छ । दुवै […]