‘झिँगेदाउ २’ मा महेशबाट मुकुन रिप्लेस, आर्यन थपिए

Ramailo ChaRamailo ChaSourceNov 13, 20251 min read
‘झिँगेदाउ २’ मा महेशबाट मुकुन रिप्लेस, आर्यन थपिए
फिल्म ‘झिँगेदाउ २’ मा एक अभिनेता रिप्लेस भएका छन् । अभिनेता महेश त्रिपाठीले मुकुन भूषाललाई रिप्लेस गरेका हुन् । अभिनेत्रीद्वाय केकी अधिकारी र आँचल शर्मा भने यथावत् रहने निर्देशक ज्ञानेन्द्र देउजाको भनाई छ। यो फिल्म छायांकनको अन्तिम तयारी भैरहँदा मुख्य कलाकार हेरफेर गरिएको छ । निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले सिनेमाको मुख्य अभिनेता मुकुन भुषालको […]