‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत ‘युमा हजुरी’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceNov 13, 20251 min read
‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत ‘युमा हजुरी’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । सफलताका साथ विश्वव्यापी प्रदर्शनरत सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार निर्माण कम्पनि बाँसुरी फिल्मस्को युट्युबमा सार्वजनिक गरिएको गीत ‘युमा हजुरी’मा मनोज थापा मगरको संगीत कम्पोज तथा हर्क साउदको गीत रचना रहेको गीत संगीतकार मनोज थापा मगर र सुनिता थेगिमको स्वर छ । […]