नेपाली अभिनेत्रीलाई बलिउड अभिनेताको ‘हार्ट’

KalakarmiKalakarmiSourceNov 13, 20251 min read
नेपाली अभिनेत्रीलाई बलिउड अभिनेताको ‘हार्ट’
काठमाडौं– नेपाली फिल्म ‘कृ’ बाट रजतपटमा डेब्यू गरेकी अभिनेत्री अदिती बुढाथोकी अहिले पनि बलिउडमा आफ्नो करियर बनाइरहेकी छिन् । त्यसो त उनले मुम्बईमा रहेर केहि म्युजिक भिडियो तथा विज्ञापनहरुमा काम गरिसकेकी छिन् । यद्यपि, उनको बलिउड अभिनेत्रीको रुपमा देखिने चाहना भने अझै पूरा हुन सकेको छैन । बलिउड अभिनेत्रीको रुपमा पहिचान बनाउन बाँकी नै रहे पनि अभिनेत्री बुढाथोकीले भारतमा एक मोडलको रुपमा भने परिचित भैसकेकी छिन् । त्यसैले त उनलाई भारतीय फ्यानहरुमध्ये कतियले मधुवाला त कोहिले मीना कुमारी झैँ देखिन्छौ भनेर प्रतिक्रिया दिइरहेका हुन्छन् । यसैबीच, अदितिले एउटा भिडियो आफ्नो ...