आफ्नो दाम्पत्य जीवनको बारेमा गसिप गर्नेलाई वर्षाको जवाफ– ‘संजोग बिनाको जीवन कल्पना गर्न सक्दिन’

KalakarmiKalakarmiSourceNov 13, 20251 min read
आफ्नो दाम्पत्य जीवनको बारेमा गसिप गर्नेलाई वर्षाको जवाफ– ‘संजोग बिनाको जीवन कल्पना गर्न सक्दिन’
काठमाडौं– अभिनेत्री वर्षा राउतको अभिनय तथा सुन्दरताको जति चर्चा हुन्छ, त्यति नै उनी र उनका श्रीमान् संजोग कोइरालासँगको सम्बन्धको चर्चा भइरहन्छ । कहिले वर्षा र संजोगलाई साथ हुँदा सन्तान कहिले भन्ने प्रश्नको चर्चा हुन्छ भने कहिले दुबैको सम्बन्धमा दरार आएको हो कि ? भन्ने प्रश्नको चर्चा । केहि समय अगाडि वर्षाको इन्स्टामा शेयर भएको स्टोरीका कारण चर्चा चुलिएको थियो । वर्षाको उक्त स्टोरीले वर्षा र संजोगको सम्बन्ध समाप्त नै हुन लागेको भन्ने हल्ला पनि चलेको थियो । अघिल्लो साता फिल्म ‘हर्ष’ को कार्यक्रममा सहभागिता जनाउने क्रममा सञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा ...