बालेनको यूट्युब च्यानलबाट आउँदैछ ‘झरीपछिको इन्द्रेणी’ को पहिलो गीत

KalakarmiKalakarmiSourceNov 13, 20251 min read
बालेनको यूट्युब च्यानलबाट आउँदैछ ‘झरीपछिको इन्द्रेणी’ को पहिलो गीत
काठमाडौं– नयाँ नेपाली फिल्म ‘झरिपछिको इन्द्रेणी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म आगामी पुस ४ गते प्रदर्शन हुँदैछ । यसैबीच, फिल्मको ‘फसायो लमी’ ले बोलको गीत आगामी शनिवार बिहान रिलिज हुने भएको छ । कार्तिक २९ गते सार्वजनिक हुने उक्त गीतमा दीपाश्री निरौला तथा अञ्जली अधिकारीका साथमा प्रदीप लामालाई पनि फिचर गरिएको छ । अर्जुन घिमिरे ‘पाँडे’ द्वारा निर्देशित यो फिल्ममा अधिकारी तथा लामाको अतिथी कलाकारको रुपमा प्रस्तुत भएका छन् । रोचक कुरा के छ भने फिल्मले सार्वजनिक गर्न लागेको पहिलो गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ...