काठमाडौं – यम शेर्पाको निर्देशनमा तयार भइरहेको फिल्म ‘मिरमिरे’ का दुई नयाँ पोस्टर सार्वजनिक भएका छन् । पोस्टरमा फिल्मका मुख्य कलाकार फिचर्ड छन् ।
दयाहाङ राई र एक बाल कलाकार तथा प्रकाश सपूत र सिर्जना निङ्लेखु पोस्टरमा फिचर्ड छन् । पहिलो पोस्टरमा दयाहाङ राई र शाइसा गौचन छन् ।
मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा दयाहाङ र शाइसा छन् । उनीहरू बाउ र छोरीजस्तो रहेको देखिन्छ । दुवै केही तनावमा छन् । कसैको पर्खाई वा वियोगमा रहेजस्तो देखिएको छ ।
दयाहाङले छोरीप्रति आमाको जिम्मेवारी पनि निभाइरहेको संकेत पोस्टरमा देखिन्छ ।दोस्रो पोस्टरमा प्रकाश ...
‘मिरमिरे’ का दुई पोस्टर सार्वजनिक


