साउथको ‘पेडि’ फिल्मको गीतमा अभिनेता रामचरणसंग नेपालकी मोडल आस्माको डान्स तुलना, फिल्मले आस्मालाई दियो सटिक प्रतिक्रिया

KalakarmiKalakarmiSourceNov 13, 20251 min read
साउथको ‘पेडि’ फिल्मको गीतमा अभिनेता रामचरणसंग नेपालकी मोडल आस्माको डान्स तुलना, फिल्मले आस्मालाई दियो सटिक प्रतिक्रिया
काठमाडौं- दक्षिण भारतीय फिल्म’पेडी’को एउटा गीत अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘चिकरी चिकरी’ बोलको उक्त गीत ६ दिन अगाडि सार्वजनिक भएको हो । गीतको भिडियोमा अभिनेता रामचरणले डान्स गरेका छन्, जुन डान्समा अहिले अत्यधिक रिल्स र टिकटक बनिरहेका छन् । अभिनेता रामचरणकै डान्स स्टेपलाई पछ्याउँदै धेरैले टिकटक बनाउने क्रममा नेपाली मोडल तथा डान्सर आस्मा विश्वकर्माले पनि उक्त गीतमा भिडियो बनाएकी छिन् । एक दिन अगाडि बनेको आस्माको भिडियो अहिले एकाएक भाइरल बनिरहेको छ । उनको उक्त भिडियोलाई २४ घण्टामा नै ६३ लाख भन्दा बढी पटक हेरिएको ...