पोष्ट प्रोडक्सनमा ‘प्रतिवैरम’, मधेसका वास्तविक कथा चित्रण

KalakarmiKalakarmiSourceNov 13, 20251 min read
पोष्ट प्रोडक्सनमा ‘प्रतिवैरम’, मधेसका वास्तविक कथा चित्रण
काठमाडौं– करिव डेढ महिनाको सेड्यूलमा छायांकन गरिएको नेपाली फिल्म ‘प्रतिवैरम’ को पोष्ट प्रोडक्सन प्रारम्भ भएको छ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको यो फिल्मको छायांकन केही दिनअघि मात्र सम्पन्न भएको हो । मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित यो फिल्मको छायांकन ४५ दिनमा पूरा गरिएको निर्माण पक्षले जानकारी दिएको थियो । फिल्मको पहिलो चरणको छायांकन १५ दिन सर्लाहीमा गरिएको थियो भने दोस्रो चरणको छायांकन ३० दिन सिराहामा सम्पन्न गरिएको हो । यो फिल्मको छायांकन ज्याकले गरेका हुन् । यो फिल्ममा सम्राट दास, बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, सुप्रज्ञा ...