आज–२७ कार्तिक २०८२ बिहिवारको राशिफल

Chitra LaharChitra LaharSourceNov 13, 20251 min read
आज–२७ कार्तिक २०८२ बिहिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सन्तानको प्रगतिलाई लिएर मन चिन्तित रहनेछ। आर्थिक कारोबारमा सफलता मिल्नेछ। कानुनी पक्ष सबल रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक जमघटको बीच रमाइलो समय व्यतीत हुनेछ। जग्गा जमिनबाट लाभार्जन […]

The post आज–२७ कार्तिक २०८२ बिहिवारको राशिफल appeared first on CHITRALAHAR.COM.