‘मन बिनाको धन’को ‘बा आमा’ सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceNov 12, 20251 min read
‘मन बिनाको धन’को ‘बा आमा’ सार्वजनिक
काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मन बिनाको धन’को ‘बा आमा’ गीत सार्वजनिक गरिएको छ । अशोक दर्जी र एआर बुढाथोकीको स्वर, टंक बुढाथोकी संगीत तथा एरेन्ज र शंकर आचार्यको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यो चलचित्रले दर्शकको साथ पाइरहेको बेला निर्माण टिमले चलचित्रको गीत सार्वजनिक गरेको हो । चलचित्र प्रदर्शनको पहिलो