काठमाडौं – पारिवारिक भावनात्मक कथावस्तुमा निर्माण भएको चलचित्र ‘आ बाट आमा’ ले प्रदर्शनको मिति नजिकिँदै गर्दा दर्शकमाझ आफ्नो उपस्थितिको गहिरो छाप छोड्ने गरी दुई भिन्न तर सशक्त पोस्टरहरू सार्वजनिक गरेको छ। आगामी माघ १६ गते लाई प्रदर्शन मिति तोकेको निर्माण टिमले बुधवार चलचित्रको कथावस्तुको मार्मिक पाटो झल्काउने यी पोस्टरहरू सार्वजनिक गरेको हो। चलचित्रको मूल भावनालाई […]
‘आ बाट आमा’ का दुई पोस्टर सार्वजनिक


