छायाङ्कनको मुखैमा ‘झिँगेदाउ २’ को मुख्य कलाकार परिवर्तन, मुकुनलाई हटाएर महेश अनुबन्ध

Thulo PardaThulo PardaSourceNov 12, 20251 min read
छायाङ्कनको मुखैमा ‘झिँगेदाउ २’ को मुख्य कलाकार परिवर्तन, मुकुनलाई हटाएर महेश अनुबन्ध
काठमाडौं – निर्देशक ज्ञानेन्द्र देउजाको चलचित्र ‘झिँगेदाउ २’ छायाङ्कनको अन्तिम तयारीमा जुटेको छ। यसै क्रममा, निर्माण पक्षले चलचित्रको मुख्य अभिनेतामा महत्त्वपूर्ण फेरबदल गरेको छ। निर्माता समेत रहेका निर्देशक देउजाले पूर्व-अनुबन्धित कलाकार मुकुन भुसालको स्थानमा अर्का अभिनेता महेश त्रिपाठीलाई भित्र्याएका छन्। चलचित्रको शुभ मुहूर्त आगामी मङ्सिर १५ गते सोमबार गरिने र लगत्तै छायाङ्कन सुरु गर्ने तयारी […]