‘मन बिनाको धन’ को सफलता: शो संख्या बढ्यो, ‘बा आमा’ गीत सार्वजनिक

News FilmyNews FilmySourceNov 12, 20251 min read
‘मन बिनाको धन’ को सफलता: शो संख्या बढ्यो, ‘बा आमा’ गीत सार्वजनिक
काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मन बिनाको धन’ लाई दर्शकले मन पराएका छन् । फिल्मको सफलतासँगै निर्माण टिमले आज (मंगलबार) फिल्ममा समावेश ‘बा आमा’ बोलको गीत सार्वजनिक गरेको छ । अशोक दर्जी र एआर बुढाथोकी को स्वर रहेको गीतमा टंक बुढाथोकी को संगीत तथा एरेन्ज र शंकर आचार्य को शब्द रहेको छ । …