महिला सशक्तीकरणको विषयमा बनेको साङ्गीतिक चलचित्र ‘चल्ने हावालाई’ रिलिज

Thulo PardaThulo PardaSourceFeb 4, 20241 min read
महिला सशक्तीकरणको विषयमा बनेको साङ्गीतिक चलचित्र ‘चल्ने हावालाई’ रिलिज
काठमाडौं। महिला सशक्तीकरणको विषयलाई समेटेर निर्देशक सङ्गीता श्रेष्ठले निर्देशन गरेको साङ्गीतिक चलचित्र ‘चल्ने हावालाई’ सार्वजनिक गरिएको छ । शनिवार साँझ ललितपुरस्थित युनाइटेड एकेडेमीमा आयोजित एक कार्यक्रमका बिच उपसभामुख इन्दिरा रानाको प्रमुख आथित्यतामा उक्त बाह्र मिनेट लम्बाई रहेको चलचित्र सार्वजनिक गरिएको हो । सो चलचित्रले महिला सशक्तीकरणको विषयलाई उठान गरेको छ । उक्त चलचित्र हेरिसकेपछि उपसभामुख […]