काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजा को निर्देशनमा निर्माण हुने फिल्म ‘झिँगेदाउ २’ को मुख्य कलाकारमा हेरफेर गरिएको छ । छायांकन सेड्युललाई लिएर विवाद भएपछि निर्देशक देउजाले मुख्य अभिनेता मुकुन भुषाल लाई हटाएर अभिनेता महेश त्रिपाठी लाई अनुबन्धित गरेका हुन् । फिल्मका निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले लामो समयदेखि कलाकारको सेड्युलका कारण भनेको समयमा छायांकनमा …
‘झिँगेदाउ २’ बाट मुकुन भुषाल बाहिरिए, छायांकन सेड्युल विवादपछि महेश त्रिपाठी अनुबन्धित


