काठमाडौं । आगामी माघ १६ गते बाट रिलिज मिति घोषणा गर्दै फिल्म ‘आ बाट आमा’ ले दुईवटा पोस्टर सार्वजनिक गरेको छ । बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने गरी दुई पोस्टर सार्वजनिक गरेको हो । ‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनु पर्यो’ भन्ने स्लोगन राखिएको फिल्मले आमाबाबु र सन्तानबीचको …
‘आ बाट आमा’ को दुई पोष्टर सार्वजनिक


