‘झिँगेदाउ २’ बाट हटे मुकुन, जोडिए महेश

Himal KhabarHimal KhabarSourceNov 12, 20251 min read
‘झिँगेदाउ २’ बाट हटे मुकुन, जोडिए महेश
काठमाडौँ- ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने फिल्म ‘झिँगेदाउ २’ मा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन्। फिल्ममा जोडिएका मुकुन भुसालको भूमिकामा त्रिपाठीलाई हेरफेर गरेको निर्देशक देउजाले बताए। निर्देशक र कलाकारबीच छायांकन सेड्युलाई लिएर विवाद हुँदा फिल्मबाट मुकुनको विकल्प खोज्नु परेको निर्देशक देउजा बताए। निर्देशक देउजाले लामो समयदेखि कलाकारको सेड्युलका कारण भनेको समयमा छायांकनमा निस्कँन नसकेको […]