निफको प्रमुख निर्णायकमा बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर सिए फेई

Thulo PardaThulo PardaSourceFeb 4, 20241 min read
निफको प्रमुख निर्णायकमा बर्लिनका गोल्डेन बेयर विजेता प्रोफेसर सिए फेई
काठमाडौं।विश्व विख्यात बर्लिन फिल्म फेस्टिभलमा दुई पटक अवार्ड जित्ने चिनिया चलचित्र निर्देशक तथा प्रोफेसर सिए फेई नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को फिचर फिल्म प्रतिस्पर्धा तर्फ प्रमुख निर्णायक हुने भएका छन् । महोत्सव अध्यक्ष केपी पाठकले सिए फेईले निर्णायकको भूमिकासँगै फिल्म लेखन निर्देशनसम्बन्धी मास्टर क्लास पनि दिने तय भएको जानकारी गराए । पाठकका अनुसार मास्टर क्लासअघि […]