माघ १६ गते देशव्यापी प्रदर्शनमा आउने ‘आ बाट आमा’को दुई नयाँ पोस्टर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceNov 12, 20251 min read
माघ १६ गते देशव्यापी प्रदर्शनमा आउने ‘आ बाट आमा’को दुई नयाँ पोस्टर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण भएको दोस्रो सिनेमा ‘आ बाट आमा’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आगामी माघ १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमाको निर्माण टिमले बुधबार सार्वजनिक गरेको पोस्टरमा कथावस्तु झलक प्रस्तुत गरिएको हो । ‘बाआमाले पसिनाले ‘घर’ बनाउनु भयो, हामीले रहर र बाध्यताले ‘पासपोर्ट’ बनाउनु पर्यो’ स्लोगन […]