काठमाडौं : ‘आ बाट आमा’ सिनेमा आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। बुधबार निर्माण टिमले सिनेमाको भावनात्मक कथावस्तु झल्काउने दुई पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा विपना थापा, प्रदीप रावत, पल शाह, सिम्रन पन्त र साइग्रेस पोखरेललाई देखाइएको छ। पहिलो पोस्टरमा सबै खुशी मुद्रामा छन् भने दोस्रोमा विपना र प्रदीप भावुक मुद्रामा र पल …
भावनात्मक कथावस्तु झल्काउने ‘आ बाट आमा’को दुई पोस्टर Read More »
The post भावनात्मक कथावस्तु झल्काउने ‘आ बाट आमा’को दुई पोस्टर first appeared on Sur Cinema.


