काठमाडौँ- फिल्म ‘आ बाट आमा’ को दुई पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले बुधबार फिल्मको कथावस्तु झल्काउने किसिमको दुई वटा पोस्टर सार्वजनिक गरेको हो। एक पोस्टरमा ‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनु पर्यो’ भन्नै स्लोगन राखिएको छ। यसले पनि फिल्मले आमा बुबाप्रति छोराछोरीबीचको कथालाई प्रस्तुत गर्नेछ भन्ने बुझ्न सकिन्छ। […]
‘आ बाट आमा’ को दुई पोस्टरमा अटाए यी कलाकार


