‘देवी प्रतिभा अमेरिका कथा वाचन यात्रा’ हुने

Filmy NepalFilmy NepalSourceNov 12, 20251 min read
‘देवी प्रतिभा अमेरिका कथा वाचन यात्रा’ हुने
काठमाडौं। वाचनकला मार्फत विभिन्न देशमा प्रसिद्धि कमाएकी धार्मिक कथावाचिका देवी प्रतिभाको अमेरिका कथा वाचन यात्रा तय भएको छ । ‘वेलडन क्रियसन्स’को आयोजनामा सन् २०२६ को मार्चदेखि जुलाईसम्म अमेरिकाका विभिन्न राज्यहरूमा ‘देवी प्रतिभा अमेरिका कथा वाचन यात्रा’ हुने भएको हो । उक्त यात्रामा देवी प्रतिभाले कथा वाचन, भगवत गीता प्रवचन, भजन सन्ध्या, पूजापाठ र आरती कार्यक्रमहरू […]