‘आ बाट आमा’ एकसाथ दुई पोस्टर सार्वजनिक

Filmy NepalFilmy NepalSourceNov 12, 20251 min read
‘आ बाट आमा’ एकसाथ दुई पोस्टर सार्वजनिक
काठमाडौं । आगामी माघ १६ गतेबाट रिलिज हुने फिल्म ‘आ बाट आमा’ टिमले एकसाथ २ वटा पोस्टर सार्वजनिक गरेको छ। बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने गरि दुई पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मका सबैजसो प्रमुख कलाकार फिचर्ड छन् ।यो फिल्मले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ । यो फिल्मलाई चन्द्र पन्तले […]