‘आ बाट आमा’ का दुई पोस्टर सार्वजनिक

Celebrity NepalCelebrity NepalSourceNov 12, 20251 min read
‘आ बाट आमा’ का दुई पोस्टर सार्वजनिक

The post ‘आ बाट आमा’ का दुई पोस्टर सार्वजनिक appeared first on Celebrity Nepal.

काठमाडौँ। आउँदो माघ १६ गतेलाई रिलिज मिति तय गर्दै फिल्म ‘आ बाट आमा’ टिमले बुधबार दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ। यी पोस्टरले फिल्मको कथावस्तु र भावनात्मक पृष्ठभूमिलाई झल्काउँछन्। ‘बा–आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले ‘पासपोर्ट’ बनाउनु पर्यो’ भन्ने मार्मिक स्लोगनले फिल्मले आमाबुबा र सन्तानबीचको सम्बन्धलाई गहिरो रूपमा चित्रण गर्ने संकेत गर्दछ। […]

The post ‘आ बाट आमा’ का दुई पोस्टर सार्वजनिक appeared first on Celebrity Nepal.