मिलनको सुम्निमामा सोल

Chitra LaharChitra LaharSourceNov 12, 20251 min read
मिलनको सुम्निमामा सोल

काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक फिल्म ‘सुम्निमा’ मार्फत नेपाली फिल्ममा नयाँ नायिकाको आगमन भएको छ। हालै लन्डनमा पहिलो चरणको छायांकन सम्पन्न गरेर फर्किएको टिमले फिल्मको मुख्य अभिनेत्री सोल गुरुङलाई सार्वजनिक गरेको हो। लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएकी सोलले यस फिल्ममार्फत डेब्यु गर्दै छिन्। उनले यस अघि केहि म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरेकी […]

The post मिलनको सुम्निमामा सोल appeared first on CHITRALAHAR.COM.