काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र ‘सुम्निमा’मार्फत नेपाली चलचित्र क्षेत्रमा नयाँ नायिकाको आगमन भएको छ । हालै लण्डनमा पहिलो चरणको छायांकन सम्पन्न गरेर फर्किएको टिमले चलचित्रकी मुख्य अभिनेत्री सोल गुरुङलाई सार्वजनिक गरेको हो । लामो समयदेखि लण्डनमा बसोबास गर्दै आउनुभएकी सोलले यस चलचित्रमार्फत डेब्यु गर्दै हुनुहुन्छ । उहाँले यसअघि केही म्युजिक भिडियोमा
मिलन चाम्सको ‘सुम्निमा’मा सोल गुरुङ


