काठमाडौं – गत शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘मन बिनाको धन’ले दर्शकहरूको पुस्तान्तरणकारी साथ पाएको छ। प्रदर्शनको पहिलो दिनदेखि नै हलहरूमा युवा पुस्ता (जेनजी) देखि लिएर ज्येष्ठ नागरिकहरूको बाक्लो उपस्थिति देखिएको छ। चलचित्रले दर्शकहरूमा देखिएको उत्साहको एउटा विशिष्ट उदाहरणका रूपमा सोमबार काठमाडौंस्थित एक सिनेमा हलमा ७६ बर्सिया वृद्धाले चलचित्र हेर्दै भावुक हुँदै चलचित्रको गीतसमेत […]
‘मन बिनाको धन’लाई वृद्धदेखि जेनजीसम्मको साथ


