काठमाडौं – ‘अञ्जिला’ निर्देशक मिलन चाम्सको आगामी प्रेम कथानक ‘सुम्निमा’मार्फत नेपाली चलचित्र क्षेत्रले एक नयाँ अभिनेत्री पाएको छ। लामो समयदेखि बेलायतको राजधानी लन्डनमा बस्दै आएकी सोल गुरुङले यस चलचित्रमार्फत आफ्नो अभिनय यात्रा प्रारम्भ गर्दैछिन्। हालै लन्डनमा पहिलो चरणको महत्त्वपूर्ण छायाङ्कन सफलतापूर्वक सम्पन्न गरेर नेपाल फर्किएको निर्माण टिमले ‘सुम्निमा’ को मुख्य नायिकाको रूपमा सोल गुरुङलाई औपचारिक […]
‘सुम्निमा’ मार्फत लन्डनकी सोलको नेपाली रजतपटमा पदार्पण


