चलचित्र ‘पीआर’ को जापान प्रदर्शन अधिकार बिक्री

Thulo PardaThulo PardaSourceNov 11, 20251 min read
चलचित्र ‘पीआर’ को जापान प्रदर्शन अधिकार बिक्री
काठमाडौं – आगामी मङ्सिर २६ गतेबाट नेपालमा प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘पीआर’को जापानका लागि प्रदर्शन अधिकार बिक्री भएको छ। जापानमा नेपाली चलचित्र वितरण गर्दै आएको युना डिजिटल नामक संस्थाले ‘पीआर’ को सम्पूर्ण प्रदर्शन अधिकार खरिद गरेको हो। चलचित्रका निर्देशक शोभित बस्नेत ले यसको पुष्टि गर्दै जापानका लागि राम्रो रकममा फिल्म ‘सोल्ड आउट’ भएको […]