रिमा विश्वकर्मा कुलमानको ‘उज्यालो नेपाल पार्टी’ मा

Ramailo ChaRamailo ChaSourceNov 11, 20251 min read
रिमा विश्वकर्मा कुलमानको ‘उज्यालो नेपाल पार्टी’ मा
ऊर्जामन्त्री कुलमान घिसिङले गठन गर्न लागेको नयाँ ‘उज्यालो नेपाल पार्टी’ मा बहुप्रतिभाशाली कलाकार रिमा विश्वकर्मा जोडिएकी छन् । घिसिङको पार्टीले प्रस्तावित ५१ सदस्यीय केन्द्रीय समितिमा रिमाको नाम पनि समावेश छ । होस्टिङ सँगै कलाकारितामा समेत सक्रिय रिमा पहिलो पटक कुनै पनि राजनीतिक दलमा आबद्ध भएकी हुन् । उसो त उनले मंगलबार मात्रै सामाजिक सञ्जालमा स्टाटस […]