चाम्सको ‘सुम्निमा’ की नयाँ हिरोइन को हुन् ?

Ramailo ChaRamailo ChaSourceNov 11, 20251 min read
चाम्सको ‘सुम्निमा’ की नयाँ हिरोइन को हुन् ?
फिल्म ‘सुम्निमा’ मा नव अभिनेत्रीको आगमन भएको छ । लन्डनमा बस्ने सोल गुरुङले मिलन चाम्स निर्देशित फिल्म मार्फत नायिकाको रुपमा डेव्यु गरेकी हुन् । उनले म्युजिक भिडियोहरुमा मोडलिङ्ग गरिसकेकी छन्। गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्ममा यस अगाडी अभिनेत्री उपासना सिंह ठकुरी थिइन् । उपासनालाई सोलले रिप्लेस गरेकी हुन् । फिल्ममा […]