काठमाडौं– प्रदर्शनको २६औँ दिनसम्म आइपुग्दा पनि ‘जेरी अन टप’ ले दर्शकको साथ उस्तै गतिमा पाइरहेको छ ।
दर्शकको साथ र माया पाएर निर्माण टिमको खुशीको सिमाना नै छैन । फिल्मका अभिनेता अनमोल केसीलाई दर्शकको मायाको जवाफ फर्काउनेसमेत समय छैन ।
सिनेमा हल भिजिटमा दर्शकको प्रतिक्रिया लिन पुगेका अनमोललाई दर्शकले दिएको माया देखेर स्वयं अनमोल पनि आश्चर्यमा पर्न थालेका छन् ।
यसैबीच, अब भने अनमोल ‘जेरी अन टप’ को सफलताबाट केहि टाढा बसेर आफ्नो नयाँ प्रोजेक्टमा व्यस्त रहन थालेका छन् । उनी होम प्रोडक्शनमा तयार हुन लागेको फिल्म ‘बाटुलो जुन’ को वर्कसपमा व्यस्त भएका ...
‘जेरी अन टप’ को सफलताले कसरी बढाउँदैछ अनमोलको खुशीसहितको दवाव ?


