द सिनेमा टाइम्स, काठमाडौं । आगामी मंसिर २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘पीआर’को जापान प्रदर्शन अधिकार बिक्री भएको छ । जापानमा सिनेमाको वितरण अधिकार युएनए डिजिटलले खरिद गरेको हो । सिनेमाका निर्देशक शोभित बस्नेतले जापानमा सिनेमा बिक्रि भैइसकेको जानकारी दिए । उनले भने, ‘अहिले जापानका लागि यो सिनेमा राम्रो रकममा बिक्री गरिसकेका छौं । […]
शोभित बस्नेत निर्देशित ‘पीआर’को जापान प्रदर्शन अधिकार बिक्री


