काठमाडौं । आगामी मंसिर २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पीआर’ ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ । जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटल ले सो अधिकार खरिद गरेको हो । निर्देशक शोभित बस्नेत ले जापानका लागि फिल्म राम्रो रकममा बिक्री भइसकेको जानकारी दिएका छन् । उनले अन्य देशका …
‘पीआर’ को विदेश बजारमा माग, जापानमा प्रदर्शन अधिकार बिक्री


