चलचित्र विकास बोर्डद्धारा १५ जना सिनेमाकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’

The Cinema TimesThe Cinema TimesSourceNov 11, 20251 min read
चलचित्र विकास बोर्डद्धारा १५ जना सिनेमाकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’
द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले १५ जना सिनेमाकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको छ । सोमबार विकास बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा नेपाली सिनेमाको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएवाफत उनीहरूलाई पुरस्कृत गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सम्मान तथा पुरस्कार प्रदान गरे । २० हजार नगद पुरस्कार […]