‘पीआर’को जापान प्रदर्शन अधिकार ‘सोल्ड आउट’

KalakarmiKalakarmiSourceNov 11, 20251 min read
‘पीआर’को जापान प्रदर्शन अधिकार ‘सोल्ड आउट’
काठमाडौं– आगामी मंसिर २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘पीआर’ ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ । जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटलले उक्त अधिकार खरिद गरेको हो । फिल्मका निर्देशक शोभित बस्नेतले जापानमा फिल्म ‘सोल्ड आउट’ भइसकेको जानकारी दिएका छन् । उनले भने– ‘अहिले जापानका लागि यो फिल्म राम्रो रकममा बिक्री गरिसकेका छौँ । अन्य देशका फिल्म वितरकहरुसँग पनि छलफल भइरहेको छ र केही दिनमै थप जानकारी दिनेछौँ ।’ निर्देशक बस्नेतका अनुसार ‘पीआर’ प्रेम, संघर्ष तथा आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित भएकाले पनि विदेशमा ...