‘पीआर’को जापान प्रदर्शन अधिकार बिक्री

Himal KhabarHimal KhabarSourceNov 11, 20251 min read
‘पीआर’को जापान प्रदर्शन अधिकार बिक्री
काठमाडौँ- फिल्म ‘पीआर’ जापानमा पनि प्रदर्शन हुने भएको छ। निर्माण टिमले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ। जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटलले सो अधिकार खरिद गरेको हो। फिल्मका निर्देशक शोभित बस्नेतले जापानमा फिल्म ‘सोल्ड आउट’ भइसकेको जानकारी दिएका छन्। उनले भने, ‘अहिले जापानका लागि यो फिल्म राम्रो रकममा बिक्री गरिसकेका छौँ। अन्य […]