‘परान’ ले नौ दिनमा कमायो ३ करोड ७१ लाख

Himal KhabarHimal KhabarSourceNov 10, 20251 min read
‘परान’ ले नौ दिनमा कमायो ३ करोड ७१ लाख
काठमाडौँ- गत कात्तिक १४ देखि प्रदर्शन भएको फिल्म ‘परान’ ले नो दिनमा ३ करोड ७१ लाख ग्रस कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डले सोमबार (आज) सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार फिल्मले नौ दिनमा ३ करोड ७१ लाख ३६ हजार ५ सय ५३ रुपैयाँ कमाएको हो। बोर्डले कात्तिक २२ गते शनिबार मध्यरातिसम्मको विवरण सार्वजनिक गरेको हो। […]