काठमाडौँ- गत असोज ३१ देखि प्रदर्शन भएको फिल्म ‘जेरी अन टप’ ले हालसम्म ११ करोड ७१ लाख भन्दा बढि ग्रस कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डले सोमबार (आज) सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार फिल्मले कात्तिक २२ सम्म ११ करोड ७१ लाख ४१ हजार ४ सय ९८ रुपैयाँ कमाएको हो। फिल्ममा प्रेम सम्बन्धसहित हिमाल आरोहण गर्नेको […]
अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ को आम्दानी कति पुग्यो?


