काठमाडौँ- अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गरेको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिदै छन्। कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आएका अभिनेता चौरासियाले २०७२ सालमा प्रदर्शन भएको फिल्म ‘रेशम फिलिली’ मार्फत चर्चा पाए। उक्त फिल्ममा हरिया पात्रले उनको लोकप्रियता आम दर्शकसम्म पुर्यायो। उही अभिनेता चौरासियाले मुख्य भूमिकामा अभिनय गरेको फिल्म ‘अभिमन्यु: च्याप्टर […]
अभिनय यात्राको सत्र वर्षपछि ‘अभिमन्यु: च्याप्टर १’ मार्फत मुख्य भूमिकामा चौरासिया


