‘मुगलान’ टिजर सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceNov 9, 20251 min read
‘मुगलान’ टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘मुगलान’ टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक भएको टिजरले वैदेशिक रोजगारीको कथा भन्छ । ३९ सेकेण्डको टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्छन् । उनले त्यहाँ पाएको सास्ती र यता साहुले गरेको अत्यचारबीचको कथालाई भन्छ । परिवारको सुखी र आफ्नो सपना साकार पार्नका लागि