दयाहाङ भन्छन्– दर्शक राति १२ बजेको शाेमा सिनेमा हेर्न आउनु सुखद्

The Cinema TimesThe Cinema TimesSourceNov 9, 20251 min read
दयाहाङ भन्छन्– दर्शक राति १२ बजेको शाेमा सिनेमा हेर्न आउनु सुखद्
द सिनेमा टाइम्स, काठमाडौं । हलमा दर्शकको अथाह माया पाइरहेको सिनेमा ‘जारी २’ले मध्य रातसम्म शोज पाउनु सबै नेपाली सिनेमाका लागि राम्रो भएको अभिनेता दयाहाङ राईले बताएका छन् । काठमाडौंमा बिहान साढे ६ बजेदेखि राति ११ बजेसम्म शो पाएको उनले बताएका छन् । ‘काठमाडौं बाहिर राति १२ बजेसम्मको शो रहेको छ । राति १२ बजेको […]